जन्म दर्ता

In-person

आवश्यक प्रक्रिया
j
शुल्क
३५ दिन भित्र निःशुल्क, ३५ देखि ७० दिन भित्र रु.८ र सो भन्दा बढी भएमा रु.५०/-
लाग्ने समय
प्रक्रिया मिलाई आएमा सूचकले सूचना दिएकै दिन
सेवा प्रवाह समय
उजुरी अधिकारी
दायरा विभाग
वडा कार्यालय
आवश्यक कागजातहरू
सम्बन्धित बच्चाको बाबुको नागरिकता
आमाको नागरिकता
नियमानुसार सूचना दिने व्यक्तिको नागरिकता
सूचना दिने व्यक्ति एकाघरको उमेर पुगेको मुख्य ब्यक्ति हुनुपर्ने
अस्पतालमा भए अस्पतालको कागजात
शुल्क विवरण
३५ दिन भित्र निःशुल्क, ३५ देखि ७० दिन भित्र रु.८ र सो भन्दा बढी भएमा रु.५०/-
जिम्मेवार व्यक्ति / खण्ड
स्थानिय पञ्जिकाधिकारी वडा सचिव
प्रक्रिया चरणहरू
सम्बन्धित बच्चाको बाबुको नागरिकता
आमाको नागरिकता
नियमानुसार सूचना दिने व्यक्तिको नागरिकता
सूचना दिने व्यक्ति एकाघरको उमेर पुगेको मुख्य ब्यक्ति हुनुपर्ने
अस्पतालमा भए अस्पतालको कागजात
संबंधित कानून