नं सेवा विवरण आवश्यक प्रक्रिया आवश्यक कागजातहरू शुल्क शुल्क विवरण लाग्ने समय जिम्मेवार व्यक्ति / खण्ड सेवा प्रवाह समय उजुरी अधिकारी सेवा कोड सेवाको प्रकार दायरा विभाग प्रक्रियाका चरणहरू सम्बन्धित कानून लिङ्क
1
नेपाली नागरिकता प्रमाण–पत्र विवाहित अंगीकृत र अंगीकृत विवरण हेर्नुहोस्
j कुनदेशको नागरिक हो उक्त देशको नागरिकता त्याग गरेको कागजात
नाता कायम भई रहेको भए स्वदेशी वा विदेशी तर्फको सम्बन्ध र विषयमा आधारित प्रमाणहरुको फोटोकपी
निवेदन दस्तुर रु. २५/– र सिफारिश दस्तुर रु. २०००/– जम्मा २०२५/– निवेदन दस्तुर रु. २५/– र सिफारिश दस्तुर रु. २०००/– जम्मा २०२५/– प्रमाण पुरा भएको निवेदन उपर अवस्था हेरी मिल्ने भए सोही दिन वडा अध्यक्ष — — — In-person वडा कार्यालय कुनदेशको नागरिक हो उक्त देशको नागरिकता त्याग गरेको कागजात
नाता कायम भई रहेको भए स्वदेशी वा विदेशी तर्फको सम्बन्ध र विषयमा आधारित प्रमाणहरुको फोटोकपी
— —
2 j सम्बन्धित बच्चाको बाबुको नागरिकता
आमाको नागरिकता
नियमानुसार सूचना दिने व्यक्तिको नागरिकता
सूचना दिने व्यक्ति एकाघरको उमेर पुगेको मुख्य ब्यक्ति हुनुपर्ने
अस्पतालमा भए अस्पतालको कागजात
३५ दिन भित्र निःशुल्क, ३५ देखि ७० दिन भित्र रु.८ र सो भन्दा बढी भएमा रु.५०/- ३५ दिन भित्र निःशुल्क, ३५ देखि ७० दिन भित्र रु.८ र सो भन्दा बढी भएमा रु.५०/- प्रक्रिया मिलाई आएमा सूचकले सूचना दिएकै दिन स्थानिय पञ्जिकाधिकारी वडा सचिव — — — In-person वडा कार्यालय सम्बन्धित बच्चाको बाबुको नागरिकता
आमाको नागरिकता
नियमानुसार सूचना दिने व्यक्तिको नागरिकता
सूचना दिने व्यक्ति एकाघरको उमेर पुगेको मुख्य ब्यक्ति हुनुपर्ने
अस्पतालमा भए अस्पतालको कागजात
— —
3
बिवाह दर्ता विवरण हेर्नुहोस्
j दुलाहा–दुलहीको नागरिकता
दुलहीले नागरिकता नलिएको खण्डमा पतिको नागरिकता
माइती तर्फ बाबु÷आमाको नागरिकता (दुलहा दुलही दुवै कार्यालयमा उपस्थित हुुनपर्ने)
३५ दिन भित्र निःशुल्क, ३५ देखि ७० दिन भित्र रु.८ र सो भन्दा बढी भएमा रु.५० ३५ दिन भित्र निःशुल्क, ३५ देखि ७० दिन भित्र रु.८ र सो भन्दा बढी भएमा रु.५० ३५ दिन भित्र स्थानिय पञ्जिकाधिकारी वडा सचिव — — — In-person वडा कार्यालय दुलाहा–दुलहीको नागरिकता
दुलहीले नागरिकता नलिएको खण्डमा पतिको नागरिकता
माइती तर्फ बाबु÷आमाको नागरिकता (दुलहा दुलही दुवै कार्यालयमा उपस्थित हुुनपर्ने)
— —
4
मृत्यु दर्ता विवरण हेर्नुहोस्
j मृतकको नागरिकता
सूचना दिने मानिसको नागरिकता
सूचना दिने व्यक्ति एकाघरको उमेर पुगेको मुख्य ब्यक्ति हुनुपर्ने
३५ दिन भित्र नि:शुल्क ३५ दिन भित्र नि:शुल्क प्रक्रिया मिलाई आएको खण्डमा सोहि दिन स्थानिय पञ्जिकाधिकारी वडा सचिव — — — In-person वडा कार्यालय मृतकको नागरिकता
सूचना दिने मानिसको नागरिकता
सूचना दिने व्यक्ति एकाघरको उमेर पुगेको मुख्य ब्यक्ति हुनुपर्ने
— —
5
पुर्जामा घर जनाउने सिफारिश र पुर्जा हराएको सिफारिस विवरण हेर्नुहोस्
j नागरिकताको फोटोकपी
एकिकृत सम्पत्ती कर तिरेको रसिदको फोटोकपी
लालपूर्जाको फोटोकपी
स्थायी नक्सापासको इजाजत पत्रको फोटोकपी
निवेदन दस्तुर रु. २५/– र सिफारिश दस्तुर रु. २००/– जम्मा २२५/– निवेदन दस्तुर रु. २५/– र सिफारिश दस्तुर रु. २००/– जम्मा २२५/– प्रमाण पुरा भएको निवेदन उपर सोही दिन वडा अध्यक्ष — — — In-person वडा कार्यालय नागरिकताको फोटोकपी
एकिकृत सम्पत्ती कर तिरेको रसिदको फोटोकपी
लालपूर्जाको फोटोकपी
स्थायी नक्सापासको इजाजत पत्रको फोटोकपी
— —
6
नक्शा डिजाईनको ईजाजत पत्र/नवीकरण विवरण हेर्नुहोस्
j नेपाली नागरिकता प्रमाण पत्रको प्रतिलिपि
चारित्रिक प्रमाण पत्र (ईन्जिनियर, ओभरसियर, आर्किटेक्ट, ड्राफ्टमेन) को प्रतिलिपि
गत बर्षसम्म न.पा. लाई सम्पुर्ण कर बुझाएको प्रमाण
नवीकरणको हकमा सक्कल प्रमाणपत्र
"ईन्जिनयर रु. १५०० ओभरसियर रु. १०००" "ईन्जिनयर रु. १५०० ओभरसियर रु. १०००" १ दिन बलराम कोइराला (ईन्जिनियर) — — — In-person नगरपालिका कार्यालय व्यहोरा सहितको निवेदन
वडा सचिवको किटानी सिफारीस
कार्यालय प्रमुखको तोक आदेश
निवेदन दर्ता, प्रमाण-पत्रको तयारी र कार्यालय प्रमुखको दस्तखत
प्रमाणपत्रमा कार्यालयको छाप
— —
7
घरनक्सा पास विवरण हेर्नुहोस्
j नेपाली नागरिकताको प्रमाण पत्र प्रतिलिपि
जग्गाधनी प्रमाण पुर्जाको प्रतिलिपि
जग्गाको कित्ता नं.देखिएको नापी शाखाबाट प्रमाणित गरेको हालसालैको नापी नक्सा ।
कित्ताकाट भएको भए सोको प्रमाणित फाईल नक्सा
कार्यालयको स्वीकृत फरमेट मा तयार भएको कम्प्युटरकृत गरिएकोघरको डिजाइन नक्सा – ३ प्रति
तला थपको लागी भए पहिले नक्सा पास भएको घरकोडिजाइन नक्सा र घरनक्सा पास प्रमाण पत्रको प्रतिलिपि
नक्सा तयार गर्ने प्राविधिकको यस न.पा.मा दर्ता गरेको प्रमाण पत्रको प्रतिलिपि
नक्सापास फाराम राजस्व प्रशासन (कोठा नं.२८) बाट खरिद गर्नु पर्ने
गत बर्षसम्म न.पा.लाई सम्पुर्ण कर बुझाएको प्रमाण,
फोटो ४ प्रति
व्यावसाय दर्ता प्रमाणपत्र प्रतिलिपी (व्यावसायको हकमा)
नगरपरिषदको निर्णयबमोजिमको नक्शा-पास दस्तुर र जरिवाना नगरपरिषदको निर्णयबमोजिमको नक्शा-पास दस्तुर र जरिवाना २१ दिन बलराम कोइराला (ईन्जिनियर) — — — In-person नगरपालिका कार्यालय (भुमि व्यवस्थापन तथा भवन नियमन शाखा) व्यहोरा सहितको निवेदन फाराम
कार्यालय प्रमुखको तोक आदेश
फिल्ड निरीक्षण तथा निवेदन दर्ता
१५ दिने सार्वजनिक सूचना प्रकाशन
सर्जमिन मुचुल्का पत्र तयारी र सनाखत, वडा सचिवको किटानी सिफारीससंधियारको दस्तखत
नभएमा पुन ७ दिनको सूचना र स्थानयि पत्रिकामा २१ दिनको सूचना प्रक्रिया पुगेको ७ दिन पछि नक्सापास हुने
नक्सापास दस्तुर नगरपरिषदबाट तोकिए बमोजिम
अस्थायी प्रमाण पत्र तयारी र स्वीकृती
फिल्ड निरीक्षण
स्थायी प्रमाण पत्रको लागि निवेदन
फिल्ड निरीक्षण
निर्माण सम्पन्न प्रमाण पत्र
— —
8
धरौटि फिर्ता विवरण हेर्नुहोस्
j धरौटिको सक्कली रसिद
घरनक्सा पास गरेको हकमा घर निमार्ण सम्पन प्रमाणपत्र प्रतिलिपी
सार्वजनिक परीक्षण गरेको प्रमाण प्रतिलिपी
जाँचपास तथा फरफारक सम्पन्न गरेको निर्णय प्रतिलिपी
धरौटी बमोजिम धरौटी बमोजिम १ दिन भवानी प्रसाद मिश्र — — — In-person नगरपालिका ("आर्थिक प्रशासन उप-शाखा") निवेदन दर्ता,
योजना तथा अनुगमन शाखाप्रमुखको सिफारिस
प्रमाणपत्रमा कार्यालयको छाप
व्यहोरा सहितको निवेदन
धरौटी फिर्ताको निर्णय
धरौटी फिर्ता
— —
9
एकिकृत सम्पत्ती कर मुल्याँकन विवरण हेर्नुहोस्
j नेपाली नागरिकता प्रमाण पत्र प्रतिलिपि तथा सक्कल
नागरिकता प्रमाणपत्र
जग्गाधनी प्रमाण पुर्जा प्रतिलिपि र सक्कल लालपुर्जा
घरनक्सा प्रमाण पत्र प्रतिलिपि र सक्कल प्रमाण पत्र
सम्पत्ती हकवालाहरुको नाम,नाता उल्लेख,
योजना तथा शहरी विकास शाखाबाट सम्पत्तीको
मुल्याकंन
गत बर्षसम्म न.पा. लाई सम्पुर्ण कर बुझाएको प्रमाण
मुल्याकंन अनुसारको कर चुक्ता गर्नु पर्ने ।
आर्थिक एन-२०८० बमोजिम आर्थिक एन-२०८० बमोजिम १ दिन पुन्ज लाल श्रेष्ठ — — — In-person नगरपालिका कार्यालय(राजस्व नीति तथा प्रशासन उप-शाखा) व्यहोरा सहितको निवेदन
वडा सचिव वा समितिको सिफारिस
कार्यालय प्रमुखको तोक आदेश
निवेदन दर्ता,
पत्रको तयारी र कार्यालय प्रमुखको दस्तखत
पत्रको चलानी
— —