घरनक्सा पास

In-person

आवश्यक प्रक्रिया
j
शुल्क
नगरपरिषदको निर्णयबमोजिमको नक्शा-पास दस्तुर र जरिवाना
लाग्ने समय
२१ दिन
सेवा प्रवाह समय
उजुरी अधिकारी
दायरा विभाग
नगरपालिका कार्यालय (भुमि व्यवस्थापन तथा भवन नियमन शाखा)
आवश्यक कागजातहरू
नेपाली नागरिकताको प्रमाण पत्र प्रतिलिपि
जग्गाधनी प्रमाण पुर्जाको प्रतिलिपि
जग्गाको कित्ता नं.देखिएको नापी शाखाबाट प्रमाणित गरेको हालसालैको नापी नक्सा ।
कित्ताकाट भएको भए सोको प्रमाणित फाईल नक्सा
कार्यालयको स्वीकृत फरमेट मा तयार भएको कम्प्युटरकृत गरिएकोघरको डिजाइन नक्सा – ३ प्रति
तला थपको लागी भए पहिले नक्सा पास भएको घरकोडिजाइन नक्सा र घरनक्सा पास प्रमाण पत्रको प्रतिलिपि
नक्सा तयार गर्ने प्राविधिकको यस न.पा.मा दर्ता गरेको प्रमाण पत्रको प्रतिलिपि
नक्सापास फाराम राजस्व प्रशासन (कोठा नं.२८) बाट खरिद गर्नु पर्ने
गत बर्षसम्म न.पा.लाई सम्पुर्ण कर बुझाएको प्रमाण,
फोटो ४ प्रति
व्यावसाय दर्ता प्रमाणपत्र प्रतिलिपी (व्यावसायको हकमा)
शुल्क विवरण
नगरपरिषदको निर्णयबमोजिमको नक्शा-पास दस्तुर र जरिवाना
जिम्मेवार व्यक्ति / खण्ड
बलराम कोइराला (ईन्जिनियर)
प्रक्रिया चरणहरू
व्यहोरा सहितको निवेदन फाराम
कार्यालय प्रमुखको तोक आदेश
फिल्ड निरीक्षण तथा निवेदन दर्ता
१५ दिने सार्वजनिक सूचना प्रकाशन
सर्जमिन मुचुल्का पत्र तयारी र सनाखत, वडा सचिवको किटानी सिफारीससंधियारको दस्तखत
नभएमा पुन ७ दिनको सूचना र स्थानयि पत्रिकामा २१ दिनको सूचना प्रक्रिया पुगेको ७ दिन पछि नक्सापास हुने
नक्सापास दस्तुर नगरपरिषदबाट तोकिए बमोजिम
अस्थायी प्रमाण पत्र तयारी र स्वीकृती
फिल्ड निरीक्षण
स्थायी प्रमाण पत्रको लागि निवेदन
फिल्ड निरीक्षण
निर्माण सम्पन्न प्रमाण पत्र
संबंधित कानून